सरकारी अस्पतालमा काम गर्ने डक्टर निजी अस्पतालमा गए कार्वाही हुने

Afnokhabar.com

काठमाडौँ । सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पताल गए कारवाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।शुक्रबार चितवनको भरतपुरमा भएको छलफलमा मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने डक्टर निजी अस्पतालमा भेटिए कारबाही हुने बताएका हुन् ।

 


Afnokhabar.com
Scroll to Top