आज मिति २०८१ असोज १६ गते बुधबार को राशीफल
मेष : नयाँ कार्यमा बाधा अर्चन आउनेछ। मनमा बेचैनी पैदा हुने योग छ। शिक्षाको छेत्रमा गरेको लगानी ले फाइदा दिनेछ। घरपरिवार वा आफन्त हरुको सम्बन्धमा सुधार आउनेछ।
वृष : नयाँ सिप सिक्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सम्मान मिल्ने योग छ । आज तपाईंलाई भाग्यले साथ दिने छ । गरेका काममा सफलता प्राप्त हुनेछ।
मिथुन : आफ्नै काम गर्ने तरिकाको कारण मनमा बेचैन पैदा हुने छ । सानो कुरालाई ठुलो बनाउदा मन असान्त हुने छ ।घरपरिवार सँगको सम्बन्धमा दरार आउन सक्छ त्यसैले परिवार वा साथीभाई सँग बोल्दा विचार गर्नुहोला।
कर्कट : आटेको काम बन्ने योग छ। कुनै धार्मिक अभियन्ता सँग भेट हुन सक्छ। मनमा उमङ्ग पैदा हुनेछ। साथीभाई वा परिवारको साथ र सहयोग मिल्ने छ। मायाँ प्रेममा सफलता मिल्ने छ।
सिंह : आज तपाई माथि छल कपट गर्नेको संख्या बढ्ने देखिन्छ । साथी भाइको सहयोगमा काम बन्नेछन् । आजको दिन थोरै बोल्नु उचित हुन्छ ।
कन्या : आजको दिन तपाइको पक्षमा छ। दिन राम्रो बित्ने छ। लगानीबाट फाइदा लिने दिन छ। दिन उमङ्ग साथ् बित्ने छ।
तुला : आज तपाई ले नसोचेको क्षति बेहोर्न पर्ने हुन सक्छ । राज्यको गल्तीले गर्दा तपाई ले दुख पुन सक्नु हुन्छ । साथीभाई वा परिवार बाट भने साथ र सहयोग मिल्ने छ।
वृश्चिक : समय अनुसार चल्न नसक्दा कुनै बिबाद वा झमेलामा फस्न सकिन्छ। आफन्तको सहयोग मा काम बन्ने योग छ। आजको दिन भगवान गणेशको आरधना गरेर अगाडी बढ्नुहोला।
धनु : भबिस्यमा फाइदा हुने कामको सुरुवात हुने योग छ। डुबेको धन हात लाग्नेछ। घरपरिवार वा आफन्तको तर्फ बाट सहयोग मिल्नेछ। दिन हर्स उल्लासमै बित्ने छ।
मकर : आज कुनै ठाउँको भ्रमण गर्ने अवसर मिल्ने छ। साथीभाई वा परिवार बाट भने साथ र सहयोग मिल्ने छ।
कुम्भ :आज तपाइको स्वास्थ्य मा समस्या देखिन सक्छ। मनमा बेचैनी बढ्ने छ। नयाँ कार्यमा बाधा अर्चन आउनेछ। पितृको आशिर्वाद लिएर आगाडी बढ्नुहोला।
मीन : आज तपाईंको भाग्य चम्किने योग रहेको छ। शान्त र संयमित बनेर काम गरे रोकिएका सबै काम बन्नेछन् । समाजसेवामा पनि मन जाला। समग्रमा आज तपाईं को दिन उमङ्ग साथ् बित्ने छ।