पढ़नुह्स आज मंगलबारको राशीफल
आफ्नोखाबर
काठमाडौं । आज २०८१ असोज ८ गते । मंगलबार तदनुसार सन् 2024 September 24 । आश्मीन कृष्ण पक्ष। सप्तमी श्रद्ध
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक कार्यहरुमा सहभागी बन्ने योग छ । अरुको प्रगतिमा मन खुशी हुनेछ। नयाँ काममा हात हाल्ने अवस प्राप्त हुनेछ। काममा जोशजाँगर र उत्साह बढ्नेछ ।
वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सन्तानको प्रगाति वा अरु कुनै कुराले मन खुशी हुनेछ । पहिले गरेको लगानिको मुनाफा प्राप्त हुने योग छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ सजक रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा
आज तपाइको दिन मध्यम खालको हुनेछ । धर्म कर्म मा मन जानेछ। सामाजिक प्रतिष्ठा पनि प्राप्त हुने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शत्रु पराजित हुनेछन्। काममा नीखार आउनेछ।तर स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्छ सजक रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यहरुमा सहभागी बन्ने योग । मिष्ठान्न भोजनको निमन्त्रणा आउनेछ। बोलीको प्रभाव बढ्नेछ।
कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्त,साथीभाइ तथा प्रेमीको सहयोग पाइनेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना देखिन्छ ।
तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मनोबल घट्नेछ । आज गरेका निर्णयहरु कार्यान्वयनमट कठिनाइ आउनेछ । मन दोधारमा पर्ने छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवार तथा आफन्तको सहयोगले सोचेअनुसार काम बन्नेछन् । शत्रु पराजित हुनेछन् । आत्माबल बढेर जाननेछ ।
धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
एकै कार्य बाट दोहोरो फाइदा उठाउन सकिनेछ योग छ। दाजुभाइ तथा बन्धुहरुबाट सहयोग प्राप्त हुनेछ। सामाजिक तथा सांस्कृतिक कार्यक्रममा सफलता हासिल हुनेछ। नयाँ ज्ञान आर्जन गर्ने अवसर जुट्नेछ।
मकर – भी. जा. जि,जु,जे,जो, थ. खि. सुखे, खो,गा,गि
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक कार्य अधि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मकर -भी. जा. जि,जु,जे,जो, थ. खि. सुखे, खो,गा,गि
रोकिएका कामहरू फेरी सञ्चालन हुने योग छ । मनोबल र उत्साह बढ्नेछ । वैदेशिक कार्या अघि बढानेछ । कला र साहित्य क्षेत्रमा मन आकर्षित हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा
मन चञ्चल हुनेछ । आम्दानी नआउने ठाउँमा धन खर्च हुनेछ। जिद्दी स्वभावका कारण काम बिग्रिन सक्छ सतर्क रहनुहोला ।
मीन – दि, दु. १. झ. ञ, दे, दो, चा, चि
तपाइँको कामको चर्चा चल्नेछ । सोचेअनुसार काम बन्नेछन्। पढाइ लेखाइमा मा मन जानेछ ।