सुनको तोलामा ४०० रुपयाँले बढेपछि आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।
हिजो आइतबार तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य बढेर आज सुनको प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ मा कारोबार भैरहेको छ।