काठमाडौँ – आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ
सुनको तोलामा १७०० बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ