हेर्नुहोस यो बर्षको टिकाको साइतBy nirajan / September 21, 2024 Afnokhabar.com २०८१ सालको दशैको टिकाको साहित असोज २६ गते बिहान ११:३६ मा रहेको छ । भने घटस्थापनाको लागि उत्तम साइत असोज १७ गते बिहाना ९:१६ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । Oplus_131072 Afnokhabar.com