विवाह गरेको २४ घण्टा नबित्दै उजाडियो प्रमिलाको सिउँदो

Afnokhabar.com

मकवानपुर | मकवानपुर जिल्लाको थाहानगरपालिका वडा ८ मा सुखद घटना घटेको छ ।  करिब ३ वर्ष लामो प्रेम सम्बन्धपछि  २५ वर्षीय तिलक कुमार थिङ् र २५ वर्षकी प्रमिला गोलेको गत शुक्रबार ( भदौ २८ गते)  बिवाह भएको थियो । 

बिवाहको २४ घण्टा पनि नबित्दै तिलकको मृत्यु भएको हो । डिप्रेसनको बिरामी रहेका तिलकको बिवाहको भोलिपल्टै मृत्यु भएको हो । यस घटनाले थाहानगरपालिकालाइ नै शोकाकुल बनाएको छ । विवाह गरेको २४ घण्टा नबित्दै प्रमिलाको रंगिएको सिउँदो उजाडिएको छ ।

इश्वरले सोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन

हार्दिक श्रद्धाञ्जली


Afnokhabar.com
Scroll to Top