रुपन्देहीमा सवारी साधन आगोलागीBy nirajan / September 21, 2024 Afnokhabar.com गए राती ३ बजे रुपन्देहीको छिपागढ चोकमा आफै इन्जिन तातेर कार आगलागी हुदा जलेर नष्ट भएकाे छ । कार चालक एक प्रतिष्ठित डाक्टर हुन उनि सल्यक्रिया गरेर घर फर्कि राखेको बेला कारमा आगो लागेको हो Afnokhabar.com