बागलुङ । शुक्रबार राती चट्याङ पर्दा बागलुङको निसिखोला गाउँपालिका वडा न. ३ मा एक महिलाको निधन भएको छ । मृत्यु हनेमा सुजन बुढाको श्रीमती २४ वर्षकी रजना बुढाको बुढा । उनको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ।आज बिहान १:३० बजे प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानका ७ जनाको प्रहरी टोली खटिएको बताइएको छ ।मृतकको रजनाको दुई वर्षीया छोरी पनि रहेकि छिन । छोरी भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
