सुनको तोलामा ५०० रुपयाँले बढेपछि आज सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो मुल्य अहिलेसम्मकै उच्च हो ।
हिजो सोमबार तोलाको १ लाख ५८ हजार २ सय रुपैयाँ कायम भएको सुनको मूल्य बढेर आज सुनको प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ मा कारोबार भैरहेको छ।